सिनेमाघरमा ‘पूर्ण बहादुरको सारङ्गी’

October 31, 2024 at 02:16 AM
1 min read

विजय बरालको मुख्य रहेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ तिहारको छेको पारेर आजबाट रिलिज भएको छ । सिनेमाले मल्टिप्लेक्सहरूमा राम्रो शो पाएको छ ।   सरोज पौडेलले निर्देशन रहेको सिनेमामा विजयसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, देशभक्त खनाल, भोलाराज सापकोटालगायत कलाकारहरुलाई देख्न सकिन्छ । सिनेमाले गन्धर्व समुदायको कथा भन्छ । सिनेमाको संवाद महेश दवाडीले लेखेका छन् …

सिनेमाघरमा ‘पूर्ण बहादुरको सारङ्गी’ Read More »

The post सिनेमाघरमा ‘पूर्ण बहादुरको सारङ्गी’ first appeared on Sur Cinema.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...