इन्द्रबहादुर राईको कथामा आधारित चलचित्र ‘जार’ को टिजर सार्वजनिक

October 31, 2024 at 10:23 AM

काठमाडौं। साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित नेपाली चलचित्र ‘जार’ को टिजर सार्वजनिक गरिएको छ। यस चलचित्रमा नेपाली अभिनेता द्वय अनुपविक्रम शाही, र सौगात मल्लले शीर्ष भूमिका निभाएका छन् भने भारतको राष्ट्रिय चलचित्र पुरस्कार जितेकी अभिनेत्री गीताञ्जली थापा पनि प्रमुख पात्र हुन्। थापाले भारतको चलचित्र ‘लायर्स डाइस’ भारतको राष्ट्रिय चलचित्र पुरस्कार जितेकी छन् भने टोरन्टो, बुसान, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...