चलचित्र ‘एक मुठ्ठी बादल’लाई ६० हजार युरोको ह्युबर्ट बाल्स फन्ड पुरस्कार

November 1, 2024 at 02:50 PM

काठमाडौं। निर्माणाधीन नेपाली कथानक चलचित्र ‘एक मुठ्ठी बादल: माई सेयर अफ स्काई’ ले नेदरल्यान्डको प्रतिष्ठित ह्युबर्ट बाल्स फन्डको पोस्ट–प्रोडक्सन अनुदान अन्तर्गत ६० हजार युरो (करिब ८७ लाख नेपाली रुपैयाँ) प्राप्त गर्न सफल भएको छ। यो अनुदानले चलचित्रको पोस्ट–प्रोडक्सन कार्यलाई थप गुणस्तरीय बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। यो चलचित्र ह्युबर्ट बाल्स फन्डबाट अनुदान जित्ने पहिलो नेपाली महिला […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...