दर्शकको चाहना अनुसार शो बढेपछि ‘पूर्ण बहादुरको सारङ्गी’ टीमले दियो धन्यवाद

November 4, 2024 at 07:38 AM

काठमाडौं– लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ व्यवसायिक सफलतातर्फ अग्रसर भैरहेको छ । प्रदर्शनमा आएको केही दिनसम्म सिनेमा हलमा निकै कम शो पाएको यो फिल्मले वर्ड अफ माउथ तथा सामाजिक सञ्जालमा गरिएको चर्को आलोचनापछि सिनेमा हलहरुले अहिले शो बढाउन बाध्य भएका छन् । यसैबीच, फिल्मको निर्माण संस्था सेभेन सिज सिनेमा तथा बाँसुरी फिल्म्सले सोमवार एक प्रेस विज्ञप्ती जारी गर्दै ‘पूर्ण बहादुरको सारङ्गी’ लाई व्यापक शो समर्थन दिएकोमा धन्यवाद ज्ञापन गरेको छ । विज्ञप्तीमा भनिएको छ– ‘पूर्ण बहादुरको सारङ्गीलाई सुरुवाती चरणमा कम शोहरु प्राप्त हुँदा हाम्रो तर्फबाट केही गुनासाहरु ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...