जनकपुरधाम । मधेश अब दीपावली सकिएसँगै लोक आस्थाको महापर्व छठको रंगमा रंगिन थालेको छ । घरघरमा छठका गीत बज्न सुरु भइसकेका छन् । छठको रंगमा रंगिन थालेका सर्वसाधारणलाई थप झुमाइरहेको छ, रविराज शाहको गीतले । मधेशका घरघरमा जहाँ–जहाँ छठको गीत बज्छ, त्यहाँ शाहको हालै सार्वजनिक भएको ‘दउरा घाटे के लेजाई’ बोलको गीत बजेकै सुनिन्छ । […]
The post रविराजको दउरा घाटे के लेजाई appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...