१५ लाखले हेरे फिल्म ‘महापुरुष’

November 5, 2024 at 05:39 AM
1 min read

काठमाडौँ- फिल्म ‘महापुरुष’ युट्युबमा सार्वजनिक भएको छाेटाे समयकै दर्शकले रुचाएका छन्।  लक्ष्मीपूजाको दिन गत कात्तिक १५ मा युट्युबमा सार्वजनिक गरिएको फिल्मले मंगलबार दिउँसाेसम्म १५ लाख भ्यूज बटुलेकाे छ। फिल्म केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो। करिब तीन हजार दर्शकले फिल्मको कथाले मन छोएको भन्दै  प्रतिक्रियासमेत दिएका छन्। प्रदीप भट्टराईको लेखन तथा निर्देशन बनेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...