काठमाडौं– यतिबेला अभिनेता हरिहर अधिकारी तथा अभिनेत्री नीता ढुंगानाको व्यस्तता ह्वात्तै बढेको छ । झण्डै दुई वर्षको अथक मेहनतपछि तयार भएको फिल्म ‘ह्रस्व–दीघ’ को प्रदर्शन मिति नजिकिएसंगै उनीहरुको व्यस्तता बढेको हो । यो फिल्म यही कात्तिक ३० गते शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ । हालै काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा लोकप्रिय ज्योतिषसमेत रहेका फिल्मका मुख्य अभिनेता हरिहर अधिकारीले ‘ह्रस्व–दीर्घ’ का बारेमा खुलेर जानकारी गराएका छन् । हरिहर आफैँ ज्योतिष भएकाले उनी नेपाली फिल्मका निर्माता–निर्देशकहरुलाई ज्योतिष शास्त्रअनुसार सल्लाह र सुझाव दिँदै आइरहेका छन् । अहिले आएर उनले आफ्नै फिल्मको ग्रह–दशा कस्तो देखेका होलान् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...