‘मेयर’ बन्दै खगेन्द्र लामिछाने

December 20, 2023 at 11:13 AM

काठमाडौँ।दीपेन्द्र के. खनालले निर्देशन गर्ने नेपाली चलचित्र ‘मेयर’मा अभिनेता खगेन्द्र लामिछानेले प्रमुख भूमिका निभाउने भएका छन् । सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर तथा माओवादी नेता भरत कुमार थापाको जीवनबाट प्रभावित रहने यस चलचित्रमा लामिछानेले मेयरको भूमिका निभाउन लागेका हुन् । निर्देशक खनालले बुधवार सोसल मिडियामार्फत यसबारे जानकारी गराएका छन् । आगामी माघबाट बागमती क्षेत्रमै यसको छायाङ्कन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...