जापानमा ‘ह्रस्व दीर्घ’को उच्च माग

November 5, 2024 at 04:54 AM

काठमाडौं। नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’को जापानमा रहेका नेपालीमाझ उच्च माग रहेको देखिएको छ। यही कार्तिक ३० गतेदेखि नेपालमा रिलिज हुने यो चलचित्र नेपाल रिलिजसँगै यो चलचित्र जापानका विभिन्न सहरहरूमा विभिन्न मितिमा प्रदर्शनमा आउने भएको छ। टोकियो, नारिता, नागोया, फुकुओका, ओसाका, कोबे, क्योटो, सिजुओका, निगाता, ओकिनावा लगायतका चौध प्रमुख सहरहरूमा यसका शोहरू सोल्ड आउट भइसकेका छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...