क्यूएफएक्सले दियो ‘पूर्ण बहादुरको सारङ्गी’ लाई सुपरहिटको ट्याग

November 5, 2024 at 10:18 AM
1 min read

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ लाई देशकै ठुलो मल्टिप्लेक्स हल क्यूएफएक्स सिनेमाजले सुपरहिटको ट्याग दिएको छ। क्यूएफएक्सले आफ्नो हलमा राम्रो कमाइ गरेवापत प्रदर्शनको छैटौं दिन मंगलबार (आज) हलको वेबसाइडमार्फत सुपरहिटको ट्याग दिएको हो। फिल्ममा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका पूर्ण बहादुरको कथा प्रस्तुत गरिएको छ।  अधिंकाश हलमा फिल्मकाे साे पनि हाउसफूल भइरहेकाे छ। महेश दवाडीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...