विशालले ‘कमेडी नाइट विथ च्याम्पियन’ ल्याउँदै, अध्यक्षमा दीपाश्री यथावत्

November 7, 2024 at 07:32 AM

काठमाडौं। लोकप्रिय कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ मङ्सिरको अन्त्यदेखि हिमालय टेलिभिजन र ओएसआर रियालिटी मार्फत प्रसारण हुने भएको छ। ‘कमेडी क्लब विथ च्याम्पियन’ को टिम अब नयाँ नाम ‘कमेडी नाइट विथ च्याम्पियन’ लिएर दर्शकमाझ आउने तयारीमा छ। शोमा आबद्ध कलाकारहरूले कार्यक्रमको लोगो शेयर गर्दै यसको औपचारिक घोषणा गरेका छन्। यस शोको निर्देशन विशाल भण्डारीले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...