बोक्सी प्रथाविरुद्ध बनेको फिल्म ‘अग्निदहन’ को ट्रेलर सार्वजनिक

November 7, 2024 at 11:24 AM
1 min read

काठमाडौँ- आगामी मंसिर ७ देखि प्रदर्शन हुने फिल्म ‘अग्निदहन’ को ट्रेलर सार्वजनिक भएको छ। फिल्म साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यासमा आधारित छ। दुई मिनेट ३८ सेकेन्डको टिजरमा बोक्सीको आरोप लगाउँदै एक महिलालाई गाउँलेले यातना दिइरहेको र उनको मानसिक सन्तुलन गुमेको अवस्थालाई देखाइएको छ। साथै  उनै अधवैंशे महिलाको क्रियाकलापबाट एक बालिका त्रसित भएको दृश्य पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...