काठमाडौं– कार्तिक ३० गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘ह्रस्व–दीर्घ’ लामो समयदेखि चर्चामा छ । यही फिल्मका कारण अभिनेत्री तथगा निर्मात्री नीता ढुगाना पनि चर्चामा आइरहन्छिन् । फिल्मको अनौठो अर्थात दश वटा टाउकोसहितको पोस्टरदेखि ट्रेलरसम्म आइपुग्दा ‘ह्रस्व–दीर्घ’ फिल्म लगातार चर्चाको विषय बन्दै आएको छ । यसैबीच, आफ्नो लगानी रहेको फिल्म ‘ह्रस्व–दीर्घ’ का कारण नीतामा उत्साह र डर दुवै बढेको छ । उनी अहिले फिल्म रिलिजलाई लिएर अत्यधिक उत्साहित त छिन् नै, तर उनको मनमा त्रासको सिमा पनि कम छैन । यद्यपि, उनको त्रास तब अलि मत्थर भएको छ, जब फिल्मको ट्रेलरले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...