काठमाडौं– आज कार्तिक २२ गते बिहीवार, कार्तिक शुक्ल षष्ठी अर्थात छठ पर्वको प्रमुख दिन । आज साँझ छठ घाटहरुमा भेला भएका व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पूजालाई अघि बढाएका छन् । नीता ढुंगाना, अभिनेत्री अहिले देशका अधिकांश नदी किनार तथा पोखरीहरुमा छठको रौनक बढेको छ । कतिपय व्रतालुहरु आज राति भरि पोखरी तथा खोला किनारमा जाग्राम बसेर भोलि शुक्रवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा सम्पन्न गर्छन् । नीता ढुंगाना, अभिनेत्री नेपाली फिल्म क्षेत्रका केही अभिनेत्रीहरुले छठ पूजालाई निरन्रता दिइरहेका छन् । अघिल्ला वर्षहरुमा अभिनेत्रीहरु रेखा थापा, सञ्चिता लुईँटेलले छठको व्रत बसेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...