काठमाडौं– नयाँ फिल्म ‘मिसिङः केटी हराएको सूचना’ यही कार्तिक ३० गतेबाट दर्शकमाझ आउँदैछ । नाजिर हुसैन र सृष्टि श्रेष्ठको प्रमुख भूमिकामा अभिनय रहेको फिल्मको टीजर, पोस्टर, गीत तथा ट्रेलरले फिल्मवृत्त तथा दर्शकमाझ छुट्टै हाइप बनाइसकेको छ । केही समयअघि ट्रेलर रिलिज भएपछि त्यसमा देखाइएका दृष्यले पनि फिल्मवृत्त र दर्शकमाझ फिल्मप्रति चासो बढेको छ । यसै फिल्ममार्फत निर्देशक दीपेन्द्र गौचन ३२ वर्षपछि फिल्म निर्देशनमा ‘डेब्यू’ कमव्याक गर्दैछन् । दीपेन्द्रको बुझाईमा ‘मिसिङः केटी हराएको सूचना’ विपरित जीवन बाँच्ने दुई युवा–युवतीको मन छुने कथा हो । ‘उनीहरूको टकरावले प्रारम्भमा दुःख, द्वन्द र सांस्कृतिक अन्तरलाई उजागर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...