ट्रेलरमा ‘तेल भिसा’: छोरा–छोरीलाई विदेश नपठाउन गरिएको आग्रह (भिडियो)

November 8, 2024 at 10:58 AM

काठमाडौं– लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका निर्देशक शंकर घिमिरे तथा अभिनेत्री ऋचा घिमिरेको जोडीले निर्माण गरेको नयाँ नेपाली फिल्म ‘तेल भिसा’ को मनोरञ्जक तथा सन्देशमूलक ट्रेलर शुक्रवार काठमाडौंमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ । झण्डै डेढ दशकदेखि अमेरिकामा बसोबास गरिरहेका निर्देशक घिमिरेको लेखन तथा निर्देशनमा बनेको ‘तेल भिसा’ को ट्रेलरको उत्तराद्र्धमा फिल्मका मुख्य पात्रमार्फत छोरा–छोरीलाई विदेश पठाउन नहुने सन्देश दिन खोजिएको छ । फिल्ममा अभिनेता विपिन कार्की दोहोरो भूमिकामा रहेको ट्रेलरमार्फत स्पष्ट हुन्छ । उनलाई अभिनेत्रीहरु वर्षा राउत, पूजा चन्द तथा ऋचा घिमिरेले साथ दिएका छन् । वर्षा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...