काठमाडौं- कार्तिक ३० गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म मिसिङ: केटी हराएको सूचना’ अब उक्त मितिमा प्रदर्शन नहुने भएको छ । फिल्मको निर्माण संस्था ट्री-सिटी पिक्चर्सले शुक्रवार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै यो कुराको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ – ‘ चलचित्रका दर्शकहरुले सदैब नेपाली चलचित्रहरुलाई साथ दिदै आईरहनु भएको छ । हामी नेपाली चलचित्रकर्मीहरु दर्शकप्रति नतमस्तक छौ ।’ ‘यहि लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘पुर्ण बहादुरको सारङ्गी’ दर्शकहरुको अभुतपुर्व साथ प्राप्त गर्दै नेपाली चलचित्र क्षेत्रमा ईतिहास कायम गर्ने बाटोमा छ । यसले हामी चलचित्रकर्मीहरु अत्यन्तै हर्षित र उत्साहित भएका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...