‘म्यान अफ दि इयर २०२४’ मा नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्ड उडे कृष्ण न्युरे

November 9, 2024 at 09:07 AM

काठमाडौं । थाइल्यान्डमा हुन गइरहेको ‘म्यान अफ दि इयर २०२४’ को ग्लोबल प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व कृष्ण न्युरेले गर्ने भएका छन् । उक्त प्रतियोगिताको ग्राण्ड फिनालीमा सहभागी हुन शनिबार न्युरे थाइल्यान्ड प्रस्थान गरेका छन् । ग्राण्ड फिनाली शनिबार (९ नोभेम्बर) देखि १९ नोभेम्बरसम्म चल्नेछ । नेपालसहित विभिन्न ६६ देशका राष्ट्रिय स्तरका विजेताहरूले विश्व विजेताको लागि प्रतिस्पर्धा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...