काठमाडौं । मंसिर ७ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘तेल भिसा’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रमबीच निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा नेपाल र परदेशमा दुईतिर परिवार रहँदाको समस्या, विदेशको कठिन बसाई, अर्काको देशको कानुन नबुझ्दा भोग्नुपर्ने परिणाम देखाइएको छ । ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन्
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...