अभिनेता आर्यन सिग्देलले चलचित्र बनाउँदै, दिनेश राउतले निर्देशन गर्ने

November 10, 2024 at 06:18 AM

काठमाडौं । आर्यन सिग्देल नेपाली चलचित्र उद्योगमा अभिनेताको रूपमा चर्चित नाम हो । उनी अभिनीत पछिल्लो चलचित्र ‘पुजार सार्की’ बक्स अफिसमा सुपर हिट भएको थियो । आर्यन अभिनय मात्र सीमित नभई चलचित्र निर्माणमा पनि सक्रिय छन् । उनले पछिल्लो पटक २०७५ सालमा उनले नेतृत्व गरेको निर्माण कम्पनी आर्यन सिग्देल इन्टरटेन्मेन्टले रिजाल एन्ड रिजाल प्रोडक्सनसँगको सहकार्यमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...