चर्चामा ‘तेल भिसा’, साढे ३ मिनेटको ट्रेलरले नै रुवाएको दर्शक प्रतिक्रिया

November 10, 2024 at 09:19 AM

द सिनेमा टाइम्स, काठमाडौं । मंसिर ७ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘तेल भिसा’ अहिले कथावस्तुका कारण चर्चामा छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले सिनेमाको हाइप उच्च बनाएको छ । सिनेमाको ट्रेलर सार्वजनिक भएको २ दिनमा सिनेमाले साढे १० लाख भ्युज बटुलेको छ । त्यसका साथै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...