‘हरिबहादुरको जुत्ता’मा प्रियङ्का

November 11, 2024 at 06:09 AM

काठमाडौं । निर्माणाधीन नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’मा अभिनेत्री प्रियङ्का कार्की अनुबन्धित भएकी छन् । दीपेन्द्र के. खनालको निर्देशनमा बन्ने यो चलचित्रमा मुख्य अभिनेत्रीको रूपमा यसअघि स्वस्तिमा खड्का अनुबन्धित भएकी थिइन्, साथमा अभिनेता द्वय हरिवंश आचार्य र प्रकाश सपूतको पनि यसमा प्रमुख भूमिका रहने छ । आइतबार प्रियङ्काले निर्देशक खनालबाट स्क्रिप्ट लिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...