काठमाडौं– प्रदर्शनको दुई साता नबित्दै फिल्म क्षेत्रमै इतिहास रच्न सफल भएको नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का मुख्य कलाकार विजय बराल अहिले चर्चामा छन् । उनको लोकप्रियता ह्वात्तै बढेको छ । फिल्मले पाएको अत्यधिक सफलताका कारण विजयको चर्चा चुलिएको हो । उनी रातारात दर्शकको नजरमा हिरो बनेका छन् । प्रायः सहायक कलाकार तथा हास्य अभिनेताको रुपमा फिल्महरुमा देखिँदै आएका विजयले पूर्णबहादुरको सारङ्गीमा भने मुख्य भूमिका निर्वाह गरेका छन् । यतिबेला उनको अभिनयको चौतर्फी प्रशंसा भइरहेको छ । यसै क्रममा विजयले केहि समयका लागि भने फिल्मबाट विश्राम लिन लागेका छन् । उनले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...