काठमाडौं– दर्शकले औधि रुचाएका अभिनेता हुन् विपिन कार्की । यी भर्सटायल अभिनेता झण्डै सात महिनापछि नयाँ फिल्ममार्फत दर्शकमाझ आउँदैछन् । पछिल्लो पटक व्यवसायिक रुपमा सफल भएको फिल्म ‘महाजात्रा’ मा देखिएका अभिनेता कार्की यही मंसिर ७ गते शुक्रवारदेखि प्रदर्शनमा आउने शंकर घिमिरेद्वारा निर्देशित फिल्म ‘तेल भिसा’ मार्फत दर्शकमाझ आउन लागेका हुन् । फिल्म प्रदर्शनको पूर्व सन्ध्या पारेर सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता कार्कीले ‘तेल भिसा’ आफ्नो लागि विशेष महत्व बोकेको फिल्म भएको बताए । अमेरिका पुगेर यो फिल्ममा अभिनय गरेको अनुभव सम्हालेका अभिनेता कार्कीले यो फिल्ममा बुवा र छोराको रुपमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...