‘हामीले फण्डा गर्न सकेनौं, स्क्याम गर्न सकेनौं, त्यो नै हाम्रो ठूलो मिस्टेक भयो’: अर्जुन कुमार, निर्माता

November 12, 2024 at 12:31 PM

काठमाडौं– लेखक तथा समालोचक यज्ञशले आइतवार बिहान फेसबुकमा लेखिका प्रणेताले नेपाली फिल्म ‘सानो संसार’ का बारेमा लेखेको एउटा लामो पोस्ट शेयर गर्दै लेखेका छन्– ‘पछिल्लो लटमा मलाई सबभन्दा मन परेको नेपाली फिल्म हो यो । तर, यस्तो फिल्मको उपेक्षा भएको देख्दा फिल्म चल्नलाई राम्रो मात्रै भएर नपुग्ने रहेछ जस्तो लाग्यो । समय, पब्लिसिटी र अलिकति राजनीति÷कुटनीति पनि चाहिने रहेछ । अर्को फिल्म ‘आँखा’ पनि त्यस्तै भयो ।’ यज्ञशले भनेजस्तै भनाइ यो फिल्मका निर्माता अर्जुन कुमारले कलाकर्मी प्रतिनिधिसंग व्यक्त गरेका छन् । मंगलवार बिहान भएको कुराकानीको क्रममा निर्माता अर्जुन कुमारको भनाइको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...