कार्साङ’बाट बाहिरियो जितुको यस्तो लूक्स !

November 12, 2024 at 11:47 AM

काठमाडौं । चलचित्र ‘कार्साङ’मा समावेश कलाकार जितु नेपालको क्यारेक्ट लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार जिुतको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । क्यारेक्टर लुक्स हेर्दा जितुले ‘कार्साङ’मा क्यारेक्टरका लागि मेहनत गरेको देखिन्छ । कालो टोपी, चेक सर्ट, स्टकोट, कालो पाइन्ट र लेकमा लगाउने गमबुट लगाएका जितुले झोला घुँडामा अड्याएका छन् । हातमा कचौरो बोकेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...