‘रंगी’को मध्यपूर्व र मलेसियाको प्रदर्शन अधिकार बिक्री

November 12, 2024 at 10:33 PM

काठमाडौं । छायांकनरत चलचित्र ‘रंगी’को मध्यपूर्व र मलेसियाको प्रदर्शन अधिकार बिक्री भएको छ । आशीष इन्टरटेनमेन्ट प्रदर्शन अधिकार किनेको चलचित्र निर्माण पक्षले बताएको छ । यो चलचित्र नायक सलोन बस्नेतले प्रस्तुति निर्माण भइरहेको हो । चलचित्रमा सलोनसहित नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ । यस चलचित्रको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...