युट्युबमा हेर्नुहोस् भजन शिरोमणिको बायोपिक ‘आचार्य’

November 14, 2024 at 07:52 AM

काठमाडौं – भजन शिरोमणि भक्तराज आचार्यको जीवनमा आधारित नेपाली चलचित्र ‘आचार्य’ अब युट्युबमा उपलब्ध भएको छ । बुधवार यो चलचित्र ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । चलचित्रमा लोकप्रिय गायक सत्यराज आचार्यले आफ्ना पिता भजन शिरोमणि भक्तराज आचार्यको भूमिका जीवन्त रूपमा निभाएका छन् । प्रशान्त रसाइली निर्देशित यस चलचित्रले भजन शिरोमणि प्रतिको सम्मान र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...