काठमाडौं– दरबारको कथा समेटेर नयाँ नेपाली फिल्म ‘राजमहल’ निर्माण हुने भएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्ममा अभिनय गर्ने कलाकारहरुको जानकारी दिँदै औपचारिक निर्माण घोषणा गरिएको छ । सुरावाती चरणमा ‘ह्वाइट हाउस’ भनेर प्रचार गरिएता पनि औपचारिक रुपमा फिल्मको शीर्ष ‘राजमहल’ राखिएको छ । सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने यो फिल्ममा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिँदैछिन् । आँचलको भूमिका के हो र उनको जोडी को हो भन्ने कुरा निर्माण टिमले खुलाउन चाहेन । यो फिल्ममा रमेश उप्रेती र सलोन बस्नेत पनि मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् भने मोडल ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...