‘वैशाख १ देखि पूर्ण बक्स अफिस लागू हुने, डेढ वर्षभित्र स्टुडियो निर्माण’

November 14, 2024 at 11:50 AM

काठमाडौं — नेपाली चलचित्र उद्योगका लागि ऐतिहासिक उपलब्धिको रूपमा रहेको ‘रियल टाइम बक्स अफिस’ प्रणाली आगामी वैशाख १ गतेदेखि लागू गरिने घोषणा गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बिहीबार काठमाडौंमा आयोजित चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को विशेष प्रदर्शनीमा बोल्दै यस महत्त्वपूर्ण घोषणाको जानकारी दिएका हुन् । डिसीले नेपाली चलचित्र उद्योगको व्यावसायिकता र पारदर्शिता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...