काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ युट्युबमा आएको छ । गायक सत्यराज आचार्यद्वारा उहाँका बुबा भजन शिरोमणिको भूमिका हुबहु निर्वाह गरिएको यो चलचित्रलाई प्रशान्त रसाइलीले निर्देशन गर्नुभएको हो । ‘हाम्रो चलचित्र ‘आचार्यू’ आजबाट तपाईंहरूको चलचित्र भएको छ है ¤ अब जहाँ, जसरी अनि जतिबेला भए पनि मज्जासँग आनन्दले हेर्न सक्नु हुनेछ,’
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...