‘पशुपति प्रसाद ३’ को घोषणा, बर्षा र खगेन्द्र दोहोरिने

November 10, 2023 at 11:32 AM

रंगखबर, काठमाडौँ: फिल्म पशुपति प्रसाद २ : भष्मे डनका टिमले फिल्म चौथो हप्तामा सफलताका साथ प्रवेश गरेको उपलक्षमा खुसी साटेको छ। राजधानीमा आयोजित एक कार्यक्रम मार्फत निर्माण टिमले फिल्मको सफलतालाई लिएर केक काट्दै खुसी साटेको हो। सोहि कार्यक्रम बीच निर्माण टिमले पशुपति प्रसाद ३ बनाउने घोषणा समेत गरेको छ।  पशुपति प्रसाद १ र २को सफलता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...