काठमाडौं– ‘धेरै वर्षपछि नेपाली फिल्मले यूथ लभ स्टोरी सिनेमा पायो । वधाइ छ सम्पूर्ण ‘ह्रस्व–दीर्घ’ परिवार, अर्को हिट लिस्टमा नाम जोगिने पक्का, शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व–दीर्घ’ ले दर्शकको मन जित्न थालेको छ । अभिनेता तथा निर्माता हरिहर अधिकारीद्वारा आफ्नो फेसबुकको टाइमलाइनमा शेयर गरिएको फिल्म निर्माता थमन कुमार भण्डारीको यो स्टाटस शेयर गरेका छन् । नेपालपाटी टिभीले आफ्नो फेसबुक पेजमा चितवनको एउटा सिनेमा हलमा ‘ह्रस्व–दीर्घ’ हेरेका दर्शकको प्रतिक्रियासहितको भिडियो शेयर गर्दै लेखेको छ– ‘ह्रस्व–दीर्घ’ हेर्न चितवनमा बिहानैदेखि दर्शकको घुईँचो । आयो सकारात्मक प्रतिक्रिया ।’ अर्जुन कँडेलद्वारा शेयर गरिएको रीलमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...