आजदेखि तीन दर्जन सिनेमा हलबाट उत्रियो ‘पूर्ण बहादुरको सारङ्गी’

November 16, 2024 at 03:12 AM
1 min read

काठमाडौं- व्यवसायिक रूपमा सफलताको इतिहास रच्न सफल नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ आज मंसिर १ गतेदेखि काठमाडौं बाहिरका झण्डै तीन दर्जन सिनेमा हलमा प्रदर्शन नहुने भएको छ । फिल्मका निर्माताले ती हलका प्रदर्शकले उपलब्ध गराएको फिल्मको कलेक्सन रिपोर्टमा असन्तुष्टि व्यक्त गर्दै मोफसलका विभिन्न २० हलबाट फिल्म उतार्ने घोषणा गरेका छन् । शुक्रवार साँझ फिल्मको ब्यानरमा सेभेन सिज इन्टरटेनमेन्टले एक प्रेस विज्ञप्ति जारी गर्दै विराटनगरको अरुण हल, जनकपुरको निलम सिनेमाज, लालबन्दीको बिना हल, गोरखाको गोरखा हल, वर्दिवासको वर्दिवास हल, मोरङको विराटचोक हल, इनरुवाको सीवी हल, बहरथवाको दीपक हलमा फिल्म उतार्ने निर्णय गरेका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...