‘डोरी’ मा अनुवन्धित भइन् अभिनेत्री अञ्जना बराइली

November 16, 2024 at 07:32 AM
1 min read

काठमाडौं- मंसिर दोस्रो साता फ्लोरमा जाने तयारीमा रहेको नेपाली फिल्म ‘डोरी’ मा अभिनेत्री अञ्जना बराइली अनुवन्ध भएकी छिन् । प्रमुख भूमिकामा अभिनय गरेको पहिलो फिल्म ‘महापुरुष’, दोस्रो फिल्म ‘पुजार सार्की’ पछि ‘अल टाइम रेकर्ड ब्रेकर’ फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ बाट व्यापक तारिफ पाएकी अञ्जनाले ‘डोरी’मा पनि प्रमुख भूमिकामा अभिनय गर्ने निर्देशक अरुण लामाले बताए । अञ्जनासँगै यस फिल्ममा अभिनेता प्रकाश घिमिरे पनि अनुबन्ध भएका छन् । जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस फिल्ममा यसअघि कलाकारहरू प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, र वीरेन्द्र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...