‘डोरी’मा जोडिइन् अञ्जना

November 16, 2024 at 08:19 AM
1 min read

काठमाडौँ- यही मंसिर दोस्रो साता फ्लोरमा जाने तयारीमा रहेको नेपाली फिल्म ‘डोरी’मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध भएकी छन्। प्रमुख भूमिकामा अभिनय गरेको पहिलो फिल्म ‘महापुरुष’, दोस्रो फिल्म ‘पुजार सार्की’ पछि ‘अल टाइम रेकर्ड ब्रेकर’ फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’बाट व्यापक तारिफ पाएकी अञ्जनाले ‘डोरी’मा पनि प्रमुख भूमिकामा अभिनय गर्ने निर्देशक अरुण लामाले बताए। अञ्जनासँगै यस फिल्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...