काठमाडौं । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ देशभर हाउसफुल व्यापार गरिरहेको छ । आज शनिबार देशभरका अधिकांस शोहरु हाउसफूल छन् । गत कात्तिक १५ गते लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको फिल्मले १६औँ दिनसम्म आइपुग्दा ३० करोडको ग्रस कलेक्सन गरिसकेको छ । फिल्मले एकैदिनमा सर्वाधिक कमाउने नेपाली फिल्म, सर्वाधिक ग्रस कलेक्सनको फिल्मको रुपमा रेकर्ड राखिसकेको छ । फिल्मले सर्वाधिक […]
The post पूर्ण बहादुरको सारङ्गीको ग्रस ३० करोड appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...