‘परालको आगो’को तयारीमा निर्माता पोखरेल

November 16, 2024 at 12:06 PM
1 min read

काठमाडौं : कथाकार गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’मा आधारित रहेर सिनेमा निर्माण हुने भएको छ । मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई निर्माणको मञ्जुरी दिएको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ । सिनेमाका निर्माता सुशील पोखरेललाई कथाकार मैनालीका छोरा माधवप्रसादले ‘कथाको मर्म नबिग्रने गरी’ निर्माणको अनुमति दिएका …

‘परालको आगो’को तयारीमा निर्माता पोखरेल Read More »

The post ‘परालको आगो’को तयारीमा निर्माता पोखरेल first appeared on Sur Cinema.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...