काठमाडौं- अभिनेत्री नीता ढुंगानाको लगानी रहेको फिल्म कार्तिक ३० गते शुक्रवारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनरत छ । शुक्रवार र शनिवार आक्रामक व्यापार गरेको यो फिल्मले दर्शकबाट उत्कृष्ट वर्ड अफ माउथसमेत पाइरहेको छ । फिल्मका वितरक मनोज राठीले शुक्रवारका बिहानी शोदेखि नै उत्साहजनक व्यापारको सुरुवात गरेको फिल्मको रफ्तार शनिवार दिनभर पनि उस्तै रहेको बताए । पर्याप्त शो नहुँदा धेरै दर्शकहरु टिकट नपाएर फर्केको उनको दावी छ । यता निर्मात्रीसमेत रहेकी अभिनेत्री नीता ढुंगानाले समेत फिल्मले आक्रामक व्यापार गर्दा पनि शनिवार शो नथपिएको गुनासो गरिरहेकी छिन् । शनिवार पनि काठमाडौं उपत्यकाका क्युएफएक्स विभिन्न हल, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...