‘ह्रस्व दीर्घ’ आक्रामक ओपनिङ, ‘अफ डे’मा अकुपेन्सी बढाउन चुनौती

November 17, 2024 at 05:59 AM

काठमाडौं । नेपाली र दक्षीण भारतीय फिल्मका चर्चित कलाकारहरूसहित निर्माण भएर प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ले आक्रामक ओपनिङ गरेको छ । प्रदर्शनको सुरुवाती दुई दिन शुक्रबार र शनिबार देशभरका हलहरूमा दर्शकको भिड देखियो, फिल्मलाई प्राप्त शोजहरू हाउसफूल बने । अभिनेत्री नीता ढुंगानाको निजी कम्पनि नीता फिल्मस्’को ब्यानरमा तयार फिल्म निर्माण घोषणाको दिनदेखि चर्चामा नै थियो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...