अब अष्ट्रेलियामा ‘ज्वाइँ साब ‘

November 17, 2024 at 05:06 AM
1 min read

काठमाडौं- नेपालमा गत असोज २४ गते फूलपातीको दिन रिलिज भएको फिल्म ‘ज्वाइँ साब’ यही नोभेम्बर २२ मा अष्ट्रेलियाको सिड्नीमा रिलिज हुने भएको छ । जितु नेपाल र निती शाह स्टारर फिल्म सिड्नीको हर्स्टभिलस्थित सिभिक थिएटरमा रिलिज हुन लागेको हो । वसन्त निराौला निर्देशित फिल्मलाई पाल्पा इन्टरटेनमेन्टले सिड्नीमा रिलिज गर्न लागेको हो । लगानी उठाएको यो फिल्मले राम्रो समीक्षा पाएको थियो । पाल्पा इन्टरटेनमेन्टका दिनेश श्रेष्ठका अनुसार सिड्नीमा दर्शकले ‘ज्वाइँ साब’को माग गरेपछि रिलिज गर्न लागिएको हो । उनले अन्य सहरहरुमा पनि फिल्म रिलिजको तयारी भइरहेको जानकारी दिए । राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...