दर्शकको अत्याधिक माग आएपछि नेपालगञ्जमा मध्ये रातमा चलाइयो ‘ह्रस्व दीर्घ’

November 17, 2024 at 05:33 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री नीता ढुंगानाको अभिनय तथा लगानी रहेको सिनेमा ‘ह्रस्व दीर्घ’ले सुरुवाती दुई दिन आक्रामक व्यापार गरेको छ । शुक्रबार र शनिबार दर्शकबाट उत्कृष्ट वर्डअफ माउथ पाएकाले वीक डेमा पनि राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ । यसबीच यो सिनेमाले नेपालगञ्जमा भने इतिहास रचेको छ । पहिलो पटक दर्शकको अत्याधिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...