यस बर्षकै बहुप्रतिक्षित चलचित्र ‘महाजात्रा’ को छायाँकन सकिएकोछ । बुधवार प्रोमोशनल गीत ‘क्या राम्रो’ बोलको गीतको छायाँकन सकिएसङै सम्पूर्ण फिल्मको छायाँकन समाप्त भएको निर्माण टिमले घोषणा गरेकोछ । एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत तथा आशिष र अस्मिता अधिकारीको स्वर रहेको ‘क्या राम्रो’ बोलको गीतमा अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माको गज्जबको नृत्य रहेकोछ […]
The post ‘महाजात्रा’ छायाँकन सकियो, फिल्म चैत्र ९ मा रिलिज हुने first appeared on HangamaKhabar.

No comments yet. Be the first to comment!
Loading comments...