चलचित्र ‘कर्मा’मा मुकुन भुसाल र उपासना सिंह ठकुरीको प्रवेश

November 17, 2024 at 05:25 AM

काठमाडौं – ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गर्ने नयाँ चलचित्र ‘कर्मा’मा अभिनेता मुकुन भुसाल र अभिनेत्री उपासना सिंह ठकुरीले अभिनय गर्ने भएका छन् । यसका निर्देशक चौधरीले सोसल मिडियामा पोस्ट गर्दै उनीहरूको ‘कर्मा’ प्रवेशको पुष्टि गरेका छन् । भुसाल हाल प्रदर्शन भइरहेको र नेपाली चलचित्रको सबैभन्दा बढी व्यापार गर्ने चलचित्रसहित अन्य रेकर्डहरू तोडिरहेको चलचित्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...