‘ह्रस्व दीर्घ’को प्रचारमा अभिनेता प्रदीप रावत आउँदै, आउँछन् ब्रह्मानन्दम?

November 17, 2024 at 02:21 AM
1 min read

काठमाडौँ- फिल्म ‘ह्रस्व दीर्घ’मा समेत अभिनय गरेका दक्षिण भारतीय चर्चित अभिनेता प्रदीप रावत आज (आइतबार) नेपाल आउने भएका छन्। ‘गजनी भिलेन’ भनेर चिनिने अभिनेता रावत आइतबार दिउँसो ३ः५० बजे नेपाल एयरलाइन्समार्फत नेपाल आउन लागेका हुन्। फिल्मका निर्देशक चन्द्र पन्तले दिएको जानकारी अनुसार, रावत उनकी श्रीमतीसहित काठमाडौँ आउन लागेका हुन्।उनी नेपाल आएर नेपाली दर्शकसँग विभिन्न हलमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...