काठमाडौं– सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको नयाँ नेपाली फिल्म ‘कर्मा’ मा दुई कलाकार मुख्य भूमिकामा अनुवन्ध भएका छन् । यसअघि अभिनेता विपिन कार्की मुख्य भूमिकामा अनुवन्धित भएका थिए भने अहिले अभिनेत्री उपासना सिंह ठकुरी तथा अभिनेता मुकुन भुषाल मुख्य भूमिकाकै लागि अनुवन्धित भएका हुन् । यो फिल्ममा उपसनाले अभिनेता विपिन कार्कीको जोडीको रुपमा अभिनय गर्ने छिन् भने मुकुनलाई नकारात्मक चरित्रमा देख्न सकिने बताइएको छ । विपिन र उपासनाले पहिलो पटक फिल्ममा जोडिको रुपमा अभिनय गर्न लागेका हुन् । एक्सन ड्रामा जनरामा निर्माण हुने यो फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...