‘अब हाँस्छ अमेरिका’, अमेरिकामा नेपाली युवा कमेडियनहरूको प्रस्तुति

December 22, 2023 at 07:07 AM

काठमाडौं । नयाँ पुस्ताका चर्चित हाँस्य कलाकारहरुले अमेरिकाका विभिन्न सहर हसाउने भएका छन् । फ्लाई नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा आयोजना हुन लागेको कार्यक्रमका लागि कलाकारको टोली दुई हप्तापछि अमेरिका प्रस्थान गर्ने बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराइयो । कार्यक्रम आयोजक फ्लाई नेपा निर्देशक विनोद अधिकारीले पत्रकार भेटघाट कार्यक्रममा अमेरिकाका दुई दर्जन बढी सहरमा कार्यक्रम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...