गेमिङ एपविरुद्ध स्वस्तिमाले गुहारिन् प्रहरी

November 18, 2024 at 01:52 AM

काठमाडौं– लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक सञ्जालमार्फत आफ्नो तस्विरलाई एउटा गेमिङ एपले दुरुपयोग गरेको आरोप लगाएकी छिन् । सामाजिक सञ्जालमा उक्त एपले पोस्ट गरेको आफ्नो तस्विरसहितको जानकारीमा अभिनेत्री खड्काको तस्विर तथा हस्ताक्षरसमेत राखेको छ । अभिनेत्री खड्काले सञ्जालमा लेखेकी छिन्– ‘मलाई ब्राण्ड एम्बासडरको रुपमा अनुवन्ध गरिएको भन्दै एक गेमिङ एपले सामाजिक सञ्जालमा विज्ञापन गरिरहेको रहेछ । म यस्ता गैरकानुनी एपबाट कोशौं टाढा छु । यस्ता पोस्टहरु देख्नु भयो भने रिपोर्ट गरिदिनु होला ल । नेपाल प्रहरीले कारवाही गर्नेछ भन्ने विश्वासमा छु ।’ अभिनेत्री खड्काले आफ्नो यो पोस्टमा नेपाल प्रहरीलाई समेत ट्याग ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...