भारतीय अभिनेता प्रदीप सिंह रावत नेपालमा, आजलदेखि काठमाडौंका हल पुगेर दर्शकसँग साक्षात्कार गर्दै

November 18, 2024 at 02:39 AM

काठमाडौं । ‘ह्रस्व दीर्घ’मा काम गरेका भारतीय अभिनेता प्रदीप सिंह रावत नेपाल आएका छन् । शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ह्रस्व दीर्घ’ले देशभरका सिनेमा घरमा आक्रामक व्यापार गरेपछि उत्साहित बलिउड कलाकार रावत नेपाल आएका हुन् । शनिबार राति श्रीमती कल्याणीसहित नेपाल आइपुगेका रावत ‘गजनी’का भिलेन समेत हुन् । उनले आज काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...