‘ह्रस्व दीर्घ’को प्रवर्द्धन गर्न नेपाल आए प्रदीप

November 18, 2024 at 06:53 AM
1 min read

काठमाडौँ- ‘ह्रस्व दीर्घ’ पिताको भूमिकामा अभिनय गरेका भारतीय कलाकार प्रदीप सिंह रावत नेपाल आएका छन्।फिल्मको प्रवर्द्धन गर्न उनी पत्नि कल्याणीसहित आइतबार नेपाल आइपुगेका हुन्। फिल्ममा उनले अभिनेत्री नीता ढुंगानाको पिताको भूमिकामा काम गरेका छन्। उनको अभिनयलाई दर्शकले निकै रुचाएको खबरले उत्साहित भएका रावत दर्शकसँग साक्षात्कार गर्न नेपाल आएकाे निर्माण टिमले जानकारी दिएको छ। निर्देशक चन्द्र पन्तका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...